देउवा समूह फुट्यो, राष्ट्रिय भेलामा गएनन् पूर्णबहादुर
bishowkhabar.com · Sun Aug 16 09:46:08 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का इतर समूहको तीनदिने भेलाको समापनमा सहभागी नभएपछि उनी देउवा समूहबाट अलग हुने संकेत देखिएको छ ।
खड्का पार्टी विभाजनको पक्षमा नरहेको र अदालतको फैसला पर्खिनुपर्ने धारणा राखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)