मेरो जीवनभर नभएको निन्दा तीन दिनमा भयो : गगन थापा
baahrakhari.com · Sun Aug 16 09:58:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो जीवनभर नभएको निन्दा तीन दिनमा भएको बताएका छन् ।
उनले काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)