कांग्रेस राष्ट्रिय पार्टीभन्दा राष्ट्रिय शक्ति हो : गगन थापा
ekantipur.com · Sun Aug 16 09:54:47 GMT 2026

कांग्रेस राष्ट्रिय पार्टीभन्दा राष्ट्रिय शक्ति हो : गगन थापा
आइतबार विमोचन भएको धर्म गौतमको पुस्तक 'बीपी र विद्रोहका ती दिन' पुस्तकको विमोचन कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)