विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
reportersnepal.com · Sun Aug 16 10:08:54 GMT 2026

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य संयन्त्रलाई चुस्त बनाउँदै प्रदेश, जिल्ला, स्थानीय तह तथा सुरक्षा निकायबीच प्रभावकारी समन्वयमा जोड दिएको छ।
मुख्यमन्त्री खगराज भट्टले आइतबार प्रदेश विपद् व्यवस्थापन परिषद्को सचिवालयका रूपमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकारीसँग प्रदेशको समग्र विपद् जोखिम, सम्भावित जोखिमयुक्त क्षेत्र, पूर्वतयारी तथा प्रतिकार्यका लागि सरकारको तयारीबारे जानकारी लिँदै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)