कांग्रेस इतर समूहको राष्ट्रिय भेला सम्पन्न, पाँच वटा प्रतिवेदन पारित
lokaantar.com

नेपाली कांग्रेसको संस्थापन इतरपक्षको राष्ट्रिय भेला सम्पन्न भएको छ।
निवर्तमान सभापति शेरबहादुर देउवा समूहको आयोजनामा भएको ३ दिने राष्ट्रिय भेला आज सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सम्पन्न भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)