विशेष महाधिवेशन सम्बन्धमा अदालतको निर्णय स्वीकार गर्ने देउवाको स्पष्टोक्ति
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन्।
कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको बन्द सत्रलाई सम्बोधन गर्दै देउवाले पार्टीको सहमतिबिना जबरजस्ती विशेष महाधिवेशन गरिएको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)