वाणिज्य बैंकहरूको खुद नाफा ३२.२७ प्रतिशतले बढ्यो, एनआईसी सुधारोन्मुख, प्रभु घाटामा
khabarhub.com · Sun Aug 16 10:32:55 GMT 2026

काठमाडौं – नेपालका वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष ०८२/८३ को असार मसान्तसम्ममा आफ्नो खुद नाफामा उल्लेख्य सुधार गरेका छन् । वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका बैंकहरूको कुल खुद नाफा
अघिल्लो आर्थिक वर्ष ०८१/८२ को तुलनामा ३२.२७ प्रतिशतले बढेर ६ अर्ब ९८ करोड ६६ लाख ६ हजार २ सय रुपैयाँ पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)