सडक र पुल जोगाउन कडाइः ‘ओभर लोड’ बोक्ने गाडीलाई ५ लाख रुपैयाँसम्म जरिवाना तिराइने !
arthasarokar.com · Sun Aug 16 10:31:04 GMT 2026

काठमाडौँ । सरकारले सडक तथा पुलको दीर्घकालीन संरक्षणका लागि मालवाहक सवारीको भारवहन क्षमतालाई कानूनी परिधिभित्र राख्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने तयारी गरेको छ । हाल मालवाहक सवारीले ल्याउने गरेको ओभरलोडका कारण सडकमा खाल्डाखुल्डी पर्ने, सडकको सतह दबिने र पुलमा क्षति पुग्ने गरेको देखिएको छ । सरकारले क्षमताभन्दा बढी लोड बोक्ने मालवाहक सवारीलाई पाँच लाख रुपैयाँ जरिवाना गर्नेगरी कानून बनाउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)