सिड्नीमा १०औँ सहारा कप फुटबल : पहिलो दिन माछापुच्छ्रे, बेनी र पारापार्क विजयी
baahrakhari.com · Sun Aug 16 10:35:16 GMT 2026
सिड्नी । असहायको सहारा बनेर नेपालको पोखरामा उदाएको सहारा क्लब यतिबेला संसारभर फैलिने क्रम जारी छ । बेलायत, हङकङ र अस्ट्रेलियाजस्ता देशमा समेत सहाराले आफनो प्रभाव फैलाउन सफल भएको छ ।
यसै सन्दर्भ पारेर अस्ट्रेलियाको सहारा क्लबले सिड्नीमा आफनो गतिविधि बढाएको पनि दश वर्ष भइसकेको छ । यस वर्ष पनि सहारा एकेडेमी पोखराको सहयोगार्थ सिड्नीमा १०औँ सहारा कप फुटबल प्रतियोगिता प्रारम्भ भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)