हिन्दु राज्यको पक्षमा उभिने देउवा समूहको संकेत
rajdhanidaily.com · Sun Aug 16 10:37:10 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह हिन्दु राज्यको पक्षमा उभिने संकेत गरेको छ । काठमाडौंमा तीन दिन देखि जारी भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रुपमा अघि बढाउने प्रतिवद्धता जनाएसँगै देउवा समूह हिन्दु राज्यको पक्षमा उभिने संकेत गरेको हो।
सो समूहले आयोजना गरेको तीन दिने भेला तथा सम्मेलनबाट अघि सारिएको ५ बुँदे प्रस्तावमा सनातन धर्मको संरक्षणको विषयलाई सम्वोधन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)