कुकुरले मानिस खुसी वा दुःखी भएको छुट्याउन सक्ने वैज्ञानिक पुष्टि
kendrabindu.com · Sun Aug 16 10:47:50 GMT 2026

कुकुर पाल्ने अधिकांश मानिसले लामो समयदेखि अनुभव गर्दै आएको कुरा अब वैज्ञानिक अनुसन्धानले समेत पुष्टि गरेको छ। कुकुरले मानिस खुसी वा दुःखी भएको अवस्थामा देखिने भावनात्मक संकेत छुट्याउन सक्ने अध्ययनले देखाएको छ।
अस्ट्रियाको भियना विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा मानिसको अनुहारमा देखिने खुसी, दुःख, रिस र डरजस्ता भावनाअनुसार कुकुरको मस्तिष्क गतिविधिमा फरक देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)