मनसुनमा कपडा सुकाउने झन्झट हटाउँदै LG को AI Washer & Dryer नेपालमा
nepalpress.com · Sun Aug 16 10:49:32 GMT 2026

काठमाडौं । नेपालमा मनसुनको समयमा लामो समयसम्म पानी पर्ने र हावामा आर्द्रता बढी हुने भएकाले कपडा धुने र सुकाउने काम केही झन्झटिलो हुन सक्छ। घाम नलाग्दा कपडा सुक्न समय लाग्ने, कपडामा ओसिलोपन वा गन्ध रहने तथा सुकाउन पर्याप्त ठाउँ नहुने जस्ता समस्या धेरै घरपरिवारले अनुभव गर्ने गर्छन्।
यस्ता अवस्थालाई ध्यानमा राख्दै LG ले AI DD 2.0 Washer & Dryer नेपाली बजारमा ल्याएको छ। एउटै मेसिनमा कपडा धुने र सुकाउने सुविधा रहेको यस Washer & Dryer ले बदलिँदो मौसममा दैनिक laundry routine लाई अझ सहज बनाउन सहयोग गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)