पार्टीबाट पर्याप्त अवसर लिइसकेका नेताहरू नै नेतृत्वविरुद्ध उभिएको ओलीको आरोप
ekantipur.com · Sun Aug 16 10:51:54 GMT 2026

पार्टीबाट पर्याप्त अवसर लिइसकेका नेताहरू नै नेतृत्वविरुद्ध उभिएको ओलीको आरोप
ओलीले पदलोलुप प्रवृत्तिलाई ‘किर्ना’को उदाहरण दिँदै व्यंग्य गरेका छन् । ‘किर्नाे खाएर अघाएपछि भैंसीको आङबाट पुलुक्क भुइँमा खस्छ । एमालेलाई पनि अहिले भैंसी बनाउन खोजिँदैछ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)