केपी ओलीलाई हटाउनुपर्छ भन्ने पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ : शेरधन राई
nepalpress.com · Sun Aug 16 11:03:02 GMT 2026

झापा । नेकपा एमालेका सचिव एवं कोशी प्रदेश इन्चार्ज शेरधन राईले पार्टी पुनर्गठन भनेको केपी ओली हटाउने मिसनमात्रै बुझाइ भएको बताएका छन् ।
झापामा पार्टी जागरण शुभारम्भ कार्यक्रममा राई अहिले अध्यक्ष हटाउन खतरनाक खेल भइरहेको भन्दै ओलीको बचाउमा उभिए । उनले अध्यक्षलाई हटाउँछौँ भन्ने पात्र र प्रवृत्तिलाई तिरस्कार गर्न आव्हान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)