एमालेभित्रको ‘आवारा’ ग्याङ : ओलीलाई चुनौती दिन देशभर ‘चिया अभियान’ !
ratopati.com · Sun Aug 16 11:15:00 GMT 2026

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको पक्षमा उभिने सबै नेता–कार्यकर्तालाई ‘आवारा’को संज्ञा दिएपछि पुनर्गठन पक्षधर नेता–कार्यकर्ता आक्रोशित बनेका छन् ।
ओलीले शनिबार इलाममा पुगेर पुनर्गठन पक्षधर नेता–कार्यकर्तालाई आवाराको संज्ञा दिएका थिए । ओलीको सो अभिव्यक्तिपछि उनीहरू आक्रोशित बन्दै त्यसलाई शक्तिमा बदल्ने अवसरका रूपमा प्रयोग गर्न एकीकृत हुन थालेका छन् । उनीहरू देशभर संगठित हुँदै आपसमा भेट्ने, संगठित हुने, चिया खाने र पार्टी पुनगर्ठनको पक्षमा सशक्त आवाज उठाउने निष्कर्षमा पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)