सरकारले पहिरो प्रभावित जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउँदै
onlinekhabar.com · Sun Aug 16 11:14:24 GMT 2026

३१ साउन, काठमाडौं । सरकारले पहिरो प्रभावित जिल्लामा थप विपद्को सम्भावना पहिचान गर्न प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने भएको छ ।
मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले रोल्पाको थवाङ गाउँपालिका र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रमा प्रारम्भिक भौगर्भिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)