जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ
lokaantar.com

कपिलवस्तु र भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ परेका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका ३ बस्ने ३२ वर्षीय विनोद हेलाको घरमा जुवातास खेलिरहेको अवस्थामा विनोदसहित १५ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)