मन्दिरबाहिर हराएको जुत्ता खोज्न च्याटजिपीटीको सहारा, एआईले यसरी पत्ता लगाइदियो
nepalpress.com · Sun Aug 16 11:13:49 GMT 2026

काठमाडौं। आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले दैनिक जीवनका सामान्य समस्यासमेत अनौठो तरिकाले समाधान गर्न सक्छ भन्ने उदाहरण भारतको मध्य प्रदेशस्थित उज्जैनमा देखिएको छ।
गोवाका एक व्यक्तिले मन्दिरबाहिर थुपारिएका सयौँ जुत्तामध्ये आफ्नो जुत्ता खोज्न च्याटजिपीटीको सहयोग लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)