सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छः मन्त्री पौडेल
barnanmedia.com · Sun Aug 16 11:09:00 GMT 2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
महोत्तरीको बर्दिवास–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरको अवलोकन र पूजाअर्चना गर्दै मन्त्री पौडेलले टुटेश्वरनाथ महादेव मन्दिर संरक्षण समितिको ध्यानाकर्षण पत्र ग्रहण गर्दै सरकार मुलुकका धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण र समयोचित विकासका कुरामा प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)