रुससँगको सम्बन्ध थप सुदृढ हुनेमा किम जोङ-उन आशावादी
barnanmedia.com · Sun Aug 16 11:23:08 GMT 2026

उत्तर कोरियाली नेता किम जोङ-उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू आशावादी रहेको बताएका छन् । दुई देश बीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गर्न पाउनुमा आफूलाई गर्व लागेको उनले बताएका हुन् ।
आधिकारिक कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) का अनुसार, कोरियाली ‘मुक्ति दिवस’को ८१ औँ वार्षिकोत्सवका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पठाएको शुभकामना सन्देशको जवाफ दिँदै किमले शनिबार यस्तो धारणा व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)