‘ठुस्स ठुस्स’ विवादबीच ‘जडिया पोई’ लाई दर्शकको साथ, गालीभन्दा ताली बढी
kalakarmi.com · Sun Aug 16 11:34:18 GMT 2026

काठमाडौं– साउन लागेसँगै तीज गीतहरूको लहर चलेको छ । केही गीतले मधुर शब्द र संगीतका कारण दर्शकको मन जितिरहेका छन् भने केही गीत भने विवाद र चर्चामार्फत चर्चा बटुल्ने प्रयासमा देखिएका छन् ।
पछिल्ला वर्षहरूमा तीज गीतमा चर्चित व्यक्तित्वको नाम जोड्ने प्रवृत्ति पनि बढेको छ। ‘बालेन जस्तो पोइ देऊ’, ‘बालेन जस्तो पोई पाएँ’ जस्ता गीत सार्वजनिक भएपछि अहिले एआई प्रविधिबाट समेत ‘बालेन जस्तो पोइ देऊ’ शीर्षकको गीत र भिडियो निर्माण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)