काठमाडौं आइपुगे भारतीय सेना प्रमुख
clickmandu.com · Sun Aug 16 11:34:06 GMT 2026

काठमाडौं । भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चार दिने भ्रमणको सिलसिलामा आज आइतबार काठमाडौं आइपुगेका छन् ।
प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आएका हुन् । भ्रमणका क्रममा उनी उच्चस्तरीय भेटघाट र कार्यक्रमहरुमा व्यस्त रहनेछन्। उनी बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)