निर्माण व्यवसायी संघको अधिवेशन विवादमा प्रदेश महासचिवद्वारा कार्यवाहक अध्यक्षमाथि हातपात
newsofnepal.com · Sun Aug 16 11:37:45 GMT 2026

बुटवल।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीमा अधिवेशनको मितिका सम्बन्धमा उत्पन्न विवादको विषयले कुटपिटसम्म पुराएको छ । संघको भैरहवास्थित कार्यालयमा भएको बैठकमा विवादले वैठक स्थगित भएपछि लुम्बिनी निर्माण व्यवसायी महासंघका प्रदेश महासचिव एवं संघका निर्वतमान अध्यक्ष विनय ज्ञवालीले संघका कार्यबाहक अध्यक्ष रमेश बेल्बासेमाथि हातपात गरेका छन् । ज्ञवालीले बेल्बासेमाथि मुक्का प्रहार गर्दा कानको जालीमा असर परेको बेल्बासेले बताउनु भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)