भारतीय सेनाध्यक्ष सेठ काठमाडौंमा, भोलि मानार्थ महारथीको दर्ज्यानी प्रदान गरिने [फोटोफिचर]
lokaantar.com

भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चार दिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आइपुगेका छन्।
प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा उनी नेपाल आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)