प्रभु बैंकको आकर्षक घर तथा सवारी कर्जा योजना सार्वजनिक, ३ करोडसम्म घर कर्जा
arthadabali.com · Sun Aug 16 11:44:46 GMT 2026

काठमाडौँ / प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकतालाई सहज र किफायती बनाउने उद्देश्यले आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले देशभरका ३०० शाखा तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। नयाँ कर्जा योजनामार्फत ग्राहकलाई सरल प्रक्रिया, प्रतिस्पर्धी ब्याजदर र सहज वित्तीय पहुँच उपलब्ध गराउने बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)