भारतीय प्रधानसेनापति सेठ नेपालमा, यस्तो छ भ्रमण तालिका [तस्बिरहरू]
hamrakura.com · Sun Aug 16 00:00:00 GMT 2026
काठमाडौँ । भारतका प्रधानसेनापति धीरज सेठ नेपाल आएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेठ नेपाल आएका हुन् ।
राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले सोमबार राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)