इजरायली हवाई आक्रमणमा हिजबुल्लाह वरिष्ठ कमान्डर मारिएको दाबी
ratopati.com · Sun Aug 16 11:50:14 GMT 2026

बेरुत । दक्षिणी लेबनानमा गरिएको हवाई आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएको दाबी इजरायली सेनाले गरेको छ । इजरायली सेनाका अनुसार अबु हसन अलाले इजरायली सैनिकमाथि भएका विभिन्न आक्रमणको योजना तथा कार्यान्वयनमा भूमिका खेलेका थिए ।
इजरायली सेनाले आइतबार जारी गरेको विवरणअनुसार अलाले दक्षिणी लेबनानमा इजरायली सैनिकलाई लक्षित गर्दै विस्फोटक ड्रोन प्रयोग गरी गरिएका आक्रमणमा पनि भूमिका खेलेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)