बडीमालिकामा नेपाल टेलिकमको फोरजी टावर निर्माण अनिश्चित
onlinekhabar.com · Sun Aug 16 11:46:41 GMT 2026

३१ साउन, बाजुरा । बाजुराको प्रशिद्ध धार्मिक पर्यटकीय क्षेत्र बडीमालिकामा नेपाल टेलिकमको फोरजी टावर निर्माणकार्य अनिश्चित बनेको छ ।
करोडौंका टावरका उपकरणहरू नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरेपनि निर्माण कार्य अनिश्चित देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)