बीपीलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति रोक्नुपर्छ -गगन थापा
kendrabindu.com · Sun Aug 16 12:26:17 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला र गणेशमान सिंहलाई कुनै परिवार वा सीमित समूहभित्र मात्र सीमित गर्न नहुने बताएका छन्।
उनले पछिल्लो समय राजनीतिक स्वार्थअनुसार बीपी कोइरालाको नाम र विचारलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति बढेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)