सम्पत्ति छानबिन आयोगविरुद्धको रिट- पूर्ण इजलासबाट संवैधानिकमा लैजाने टिप्पणीमा के छ ?
lokaantar.com

वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा पठाउने प्रशासनिक निर्णयको विषय पछिल्लो समय चर्चामा छ ।
संयुक्त इजलासले औपचारिक रूपमा सुनुवाइ गरेर निर्णयका लागि पूर्ण इजलासमा पठाउन आदेश गरेको थियो । तर, साउन १८ गते रजिस्ट्रार स्तरबाट टिप्पणी उठाएर रिट संवैधानिक इजलासमा पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)