शेख हसिनाको सुपुर्दगी नभएसम्म प्रधानमन्त्री तारिक रहमान भारत नजाने बंगलादेशको घोषणा
clickmandu.com · Sun Aug 16 12:34:48 GMT 2026

एजेन्सी । नयाँ दिल्लीले सन् २०२४ को विद्रोहका क्रममा भागेकी बंगलादेशी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुपुर्दगी नगरेसम्म प्रधानमन्त्री तारिक रहमानले भारतको भ्रमण नगर्ने बंगलादेशले आइतबार घोषणा गरेको छ ।
सरकारविरोधी हिंस्रक प्रदर्शनले हसिनाको सरकार ढालेपछि र उनलाई छिमेकी भारतमा भाग्न बाध्य पारेदेखि यी देशहरूबीचको सम्बन्ध तनावपूर्ण रहेको छ । हसिना अहिले पनि भारतमा छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)