सडक अनुगमनमा रहेका भौतिकमन्त्री लम्साल अस्वस्थ, हेलिकोप्टरबाट सुर्खेत ल्याइँदै
nagariknews.nagariknetwork.com · Sun Aug 16 12:38:08 GMT 2026

सडक अनुगमनका लागि सुदूरपश्चिम प्रदेश पुगेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि उनलाई बैतडीबाट हेलिकोप्टरमार्फत सुर्खेत ल्याउने तयारी गरिएको छ।
मन्त्री लम्साल आइतबार दार्चुलाबाट बैतडी पुगेका थिए। बैतडी पुगेपछि अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर बोलाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)