भोलिदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिकलाई पनि नउडाइने
ratopati.com · Sun Aug 16 12:58:21 GMT 2026

काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूका सम्बन्धमा सरकारले उदासीनता देखाएको भन्दै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गर्ने घोषणा गरेका छन्।
म्यानपावर कार्यालय मात्रै नभएर म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने प्रक्रिया समेत पूर्ण रूपमा रोक्ने सङ्घले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)