नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो, तर २२.८८ प्रतिशतले घट्याे ब्याज आय
arthadabali.com · Sun Aug 16 12:57:54 GMT 2026

काठमाडौँ / नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको ६ अर्ब ६७ लाख रुपैयाँ खुद मुनाफाको तुलनामा यस वर्षको मुनाफा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७.५८ प्रतिशतले बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)