‘शिक्षा संवाद’ मा उठे ईसीडी, राहत र स्थायी शिक्षकका पेसागत स्थायित्व तथा बढुवाका मुद्दा
ratopati.com · Sun Aug 16 13:04:10 GMT 2026

काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा शिक्षाका सरोकारवालासँग हिजो शनिवारदेखि संवाद सुरु भएको छ। साबिकको २०२८ सालको शिक्षा ऐनलाई प्रतिस्थापन गरी समयानुकूल नयाँ कानुन निर्माण गर्ने उद्देश्यले आयोजित यो संवाद हालसम्म जनकपुर र विराटनगरमा सम्पन्न भइसकेको छ ।
संवाद कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला लगायतका अधिकारीहरूले सहजीकरण गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)