अस्ट्रेलिया जाने क्रिकेट टोलीको बिदाइ
neplays.com · Sun Aug 16 13:00:00 GMT 2026
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टप एन्ड टी–२० शृंखलाका लागि अस्ट्रेलिया जाने नेपाल ‘ए’ टोलीको बिदाइ गरेको छ ।
आइतबार आयोजित कार्यक्रममा क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, क्रिकेट निर्देशक विनोद दासलगायतको उपस्थिति थियो । टोली सोमबार राति अस्ट्रेलिया प्रस्थान गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)