पूर्वाधार विकासमन्त्री सुनील लम्साल अस्वस्थ, सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै
nepalviews.com · Sun Aug 16 13:08:13 GMT 2026

बैतडी । पूर्वाधार विकासमन्त्री सुनील लम्साल अस्वस्थ भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउन लागिएको छ।
आइतबार साँझ सवा ६ बजेतिर उनलाई बैतडीको दशरथचन्द नगरपालिका–४, गोठलापानीबाट काठमाडौंका लागि लगिएको हो। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार सेनाको हेलिकोप्टरले पहिले उनलाई कैलालीको धनगढी पुर्याउनेछ। त्यसपछि धनगढीबाट काठमाडौं ल्याइनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)