भोलिदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिक पनि जान नपाउने
rajdhanidaily.com · Sun Aug 16 13:10:08 GMT 2026

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना माग सम्बोधनमा सरकारले चासो नदेखाएको भन्दै भोलिदेखि देशभरका सबै म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ ।
सङ्घका अनुसार म्यानपावर कार्यालय बन्दसँगै नयाँ विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, श्रमिक उडान तथा वैदेशिक रोजगारीसम्बन्धी सरकारी र प्रशासनिक काम–कारोबारसमेत रोक्ने निर्णय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)