सोमबारदेखि देशभरका कार्यालय बन्द गर्छौ : वैदेशिक रोजगार व्यवसायी संघ
kendrabindu.com · Sun Aug 16 13:11:14 GMT 2026

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना माग सम्बोधन नभएको भन्दै सोमबारदेखि देशभरका वैदेशिक रोजगारसम्बन्धी कार्यालय बन्द गर्ने घोषणा गरेको छ।
संघले यसअघि नै पूर्व-अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङको काम रोकेको थियो। यसबीच जारी भइसकेका श्रम स्वीकृतिअनुसार श्रमिकलाई विदेश उडान गराउन दिइएको समयसीमासमेत समाप्त भएको संघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)