के तपाईंलाई अत्यधिक भोक लागिरहन्छ? हुन सक्छ यस्तो रोगको संकेत
swasthyakhabar.com · Sun Aug 16 13:11:00 GMT 2026

निश्चित अवधिमा हामीलाई भोक लाग्छ। भोक लाग्नुले सामान्यतया शरीरलाई पौष्टिक आहारको आवश्यकता छ भन्ने सङ्केत गर्छ। तर समय–समयमा खाइरहँदा पनि भोक लागिरहन्छ भने त्यो विभिन्न रोगको सङ्केत पनि हुन सक्छ।
अत्यधिक तनाव, रिस, थकान, टाउको दुखाइ, अनिद्रा, पेटको समस्या र थाइराइडजस्ता कारणले पटक–पटक खाँदा पनि तपाईंलाई भोक लागिरहेको हुन सक्छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)