तीन दिन मेराविरुद्ध धेरै निन्दा सुने, भोलि एक घन्टा बोल्छु : गगन थापा
annapurnapost.com · Sun Aug 16 13:21:02 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूविरुद्ध पछिल्लो तीन दिनमा धेरै निन्दा भएको बताएका छन्। कांग्रेसको संस्थापन इतर भेलालाई लक्षित गर्दै उनले आफूवरुद्ध धेरै निन्दा गरिएको बताए।।
‘बीपी र विद्रोहका ती दिन’ को औपचारिक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘धर्तीमा जन्मिएदेखि आजसम्म जानेर वा नजानेर जति मेरो निन्दा भएको थियो, त्योभन्दा धेरै यो तीन दिनमा भयो। जता हेर्यो त्यतै निन्दाका हेडलाइनहरू देख्छु। भोलि तपाईंहरूलाई बोलाए एक घन्टा बोल्छु।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)