चारदिने भ्रमणका लागि काठमाडौँ आइपुगे भारतीय सेनाध्यक्ष सेठ
nepalnews.com · Sun Aug 16 13:32:24 GMT 2026

काठमाडौँ। भारतीय सेनाध्यक्ष जनरल धीरज सेठ काठमाडौँ आइपुगेका छन्।
प्रधानसेनापति जनरल अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल सेठ चारदिने औपचारिक भ्रमणका लागि आइतबार अपराह्न नेपाल आएका हुन्। सेठले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)