सेनाको हेलिकप्टरबाट धनगढी ल्याइयो ,सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधारमन्त्री लम्साल बिरामी
barnanmedia.com · Sun Aug 16 13:34:44 GMT 2026

सुदूरपश्चिमको भ्रमणमा रहेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साल बिरामी भएका छन्।
आफैँ गाडी चलाएर शनिबार बेलुका दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका मन्त्री लम्साललाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)