देउवाको हिन्दू धर्मसम्बन्धी अभिव्यक्तिमा खुश्बु ओलीको अर्थपूर्ण टिप्पणी
kendrabindu.com · Sun Aug 16 13:47:36 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्नुपर्ने आशयमा दिएको अभिव्यक्ति दूरगामी राजनीतिक अर्थ बोकेको बताएकी छन्।
देउवाको अभिव्यक्ति सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ओलीले यसले नेपालका हिन्दू तथा समग्र सनातन धर्मावलम्बी समुदायमा नयाँ आशा र विश्वास पैदा गरेको दाबी गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)