प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा एक्स्पोमा मच्चाए तहल्का
kendrabindu.com · Sun Aug 16 13:48:30 GMT 2026

काठमाडौँ । भृकुटीमण्डपमा आयोजना गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका इलेक्ट्रिक एसयुभिहरूले व्यापक रूपमा ग्राहकको ध्यान आकर्षित गरे ।
एक्स्पोको हल ‘बि’ स्थित स्टल ‘एल–६’ मा प्रदर्शनमा राखिएका भर्खरै सार्वजनिक गरिएका नयाँ इ.मास ५ का साथै गतवर्षनै सार्वजनिक भएका इ.मास ७ प्रति अवलोकनकर्ताहरूले विशेष चासो देखाएका थिए । प्रोटोनको स्टलमा गाडी अवलोकन गर्न र यसका विशेषताहरूको बारेमा बुझ्न तथा मूल्य, स्वामित्व र बुकिङका विकल्पहरूबारे थाहा पाउन ग्राहकहरूको उपस्थिति बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)