बीपीका विचार आफूअनुकूलतामा व्याख्या गर्नु हुँदैन : गगन थापा
nepalnews.com · Sun Aug 16 13:50:03 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जननायक बीपी कोइरालाका विचार र निर्णयहरूलाई नेताहरूले आफ्नो अनुकूलता र सुविधाअनुसार मात्रै व्याख्या गर्न नहुने बताएका छन्।
लेखक धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ को औपचारिक विमोचन कार्यक्रममा आइतबार उनले यस्तो बताएका हुन् । सभापति थापाले बीपी कोइराला केवल एक राजनीतिक दलका नेता मात्र नभई समयभन्दा अगाडि देख्न सक्ने महान् चिन्तक भएको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)