पल्सर पिपल्स च्वाइस अवार्डमा ५ खेलाडी, भोटिङको प्रक्रियामा नयाँ शैली
setopati.com · Sun Aug 16 13:48:00 GMT 2026
नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै २३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस विधामा पर्नेमा भलिबलकी मिना सुनार, फुटबलर पुजा राना, कराते खेलाडी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्सल आर्ट्स, एमएमएका रविन्द्र ढाँट रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)