श्रीलंकाविरुद्धको जारी टेस्टमा बलियो अवस्थामा भारत
kharibot.com · Sun Aug 16 13:55:00 GMT 2026
काठमाडौँ । भारतले श्रीलंकाविरुद्धको जारी टेस्टमा बलियो अवस्थामा रहेको छ । दोस्रो दिनको खेल समाप्त हुदा भारतले ९ विकेट गुमाएर ४६० रन बनाएको छ । बर्षाले प्रभावित भएको दोस्रो दिनको खेल केवल ४३ ओभर मात्र भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)