नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सम्पन्न, १ लाख ८० हजार गरे अवलोकन
clickmandu.com · Sun Aug 16 13:42:00 GMT 2026

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो-२०२६ समापन भएको छ । साउन २६ गतेबाट सुरु भएको एक्स्पो आज (आइतबार) समापन भएको हो ।
नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाइमा नेपाल मोबिलिटी एक्स्पो अत्यन्तै सफल रउत्साहजनक भएको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)