निर्वाचनमा ठूलो दल नबने पनि कांग्रेसको राष्ट्रिय शक्तिको पहिचान कसैले खोस्न सक्दैन : गगन थापा
lokaantar.com

नेपाली कांग्रेसका सभापति गगन थापाले बीपी कोइराला, गणेशमान सिंह जस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्न दिनु नहुने बताएका छन् ।
नेपाली कांग्रेसका नेता धर्म गौतमले लेखेको पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले बीपीको मेलमिलापको नीतिको सन्दर्भ अहिले व्यापक रुपमा चर्चा भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)